सांघातिक हमलाको घटना प्रति सदस्य साहद्धारा घोर निन्दा
, रौतहट २९ चैत्र ।
मौलापुर नगरपालिकाका मर्यादपुर निवासी शम्भु नाथ तिवारी लगायतका व्यतिm माथि गरिएको सांघातिक हमलाको घटना प्रति नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले घोर निन्दा गरेको छ ।
मौलापुर नगरपालिकाका मर्यादपुर निवासी…