Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

विरोध जुलुस प्रर्दशनको तयारी बैठक सम्पन्न

आनन्द झा , रौतहट २९ माघ । नेपाली काग्रस पार्टी रौतहटको बैठक आज सदरमुकाम गौरमा सम्पन्न भएको छ । जिल्ला सभापति कृष्णा यादवको सभापतित्वमा अगामी फल्गुन ३ गते हुने विरोध जुलुसलाई प्रभावकारी बनाउने उदेश्यले आज बैठक गरेको थियो । बैठकमा राजपुर नगर…

तीन लाख पाँच हजार पाँच सय बराबरको माल बस्तु समेत २ जना आज गौर भन्सार चलान

दिनेश साह रौतहट २९ माघ । दुई लाख पन्चानब्बे हजार नौ सय वरावरको सर समान प्रहरीले वेवारीसे अवस्थामा फेला पारी गौर भन्सार कार्यालयमा चलान गरेको छ । अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा राखि नेपाल तर्फ भित्र्याई…

भन्सार छलीका सर सामानहरु भन्सार चलान

दिनेश साह ११ माघ । एक लाख चौवालीस हजार चार सय साठी रुपैयाँ वरावरको सर समान आज गौर भन्सार कार्यालयमा बुझाइएको छ । रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी…

पत्रकार मण्डललाई ५१ हजार नगद सहयोग

, रौतहट, ११ माघ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य रविन्द्र मण्डललाई ५१ हजार नगद सहयोग गरिएको छ । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले उनलाइ सो रकम सहयोग गरेका हुन। दुर्घटनामा परेर लामो समय देखि उपचारत रहेका मण्डललाई नेपाल…

झुठो जाहेरी दिई अरुलाई फसाउन खोज्ने पक्राउ

रौतहट , माघ झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र परिवर्तित नामथर, वतन ३२ जिल्ला ०७७र०७८(१६) लाई पक्राउ पुर्जी दिई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र…

आपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दामा एकजना पक्राउ

, रौतहट २२ पुस । स्काभेटरमा आगो लगाई आपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी रुस्तम लहेरीकोलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला दोलखा मेलुङग गा.वि.स. वडा नं.५ हाल मेलुङग गाउँपालिका वडा नं.७ वस्ने सुमन…

श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिस पक्राउ

, रौतहट २२ पुस । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालकिका वडा न. ५ मा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेका आठ लाख रुपैयाँ सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश…

प्रहरीद्धारा घरेलु मदिरा नष्ट

रौतहट १७ पुस । अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत आज प्रहरीले मदिरा नष्ट गरेको छ । विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले गस्ती…

एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान वेवारिस

, रौतहट १६ पुस । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान प्रहरीले वेवारिस अवस्थामा फेला पारी भन्सार चलान गरेको छ । सानो बच्चाहरुको ज्याकेट, घडी सर्फ, बच्चाहरुको जिन्स,…

भन्सार छलीका सर सामानहरु भन्सार चलान

, रोतहट ८ पुस । गौर नगरपालिका वड नं. २ हुदै भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य साठी हजार एक सय असी बराबरको समान प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ । पेटीकोटको कपडा, मोबिल, कुर्ता सुरुवाल, पुजा…