Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

बैकद्धारा मा वि मत्सरीलाई चार थान कम्प्यूटर हस्तान्ंतरण

रौतहट २९ असोज । राष्ट्रीय वाणिज्य बैंक केन्द्रीय कार्यालयको सहयोगमा राष्ट्रिय वाणिज्य  बैंक गौर शाखाले  श्री संस्कृति उच्च मा वि मत्सरीलाई चार थान कम्प्यूटर हस्तान्ंतरण गरेको छ,। विद्यालयका प्रधानाध्यापक टि एन झा लाई बैंकका…

खोलाको किनारमा शव फेला

, रौतहट १२ असोज । कटहरिया न.पा.वडा न.९ झांझखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा शव फेला परेको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझी ट्वाईलेट गर्न नजिकै रहेको झाझखोला किनारमा शनिवार राति ९ वजे गएकोमा…

धारिलो हतियारको प्रहारले महिलाको उपचार क्रममा मृत्यु

, रौतहट १० असोज । धारिलो हतियारको प्रहारले देवाही गोनाही नगर पालिका ५ निवासी महिलाको उपचार क्रममा मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया टोल निवासी महेश तिवारीको श्रीमति जगरानी देवीको धारिलो हतियार प्रहारबाट…

मौलापुर नपामा २५ बेडको आईसोलेसन निर्माण

, रौतहट ८ असोज । मौलापुर नगर पालिकाले २५ वेडको आइसोलेसन निर्माण गरेको छ । सुविधा सम्पन्न आइसोलेसन निर्माण भएको नगरपालिकाले जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्नका लागी आइसोलेसन निर्माण गराएको मेयर रिना साहले बताएकी छिन । स्थानीय…

बेवारीसे अवस्थामा फेला पारिएको सर समान भन्सार चलान

, रौतहट ७ असोज । जिल्ला प्रहरी कार्यालय रौतहट तथा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले त्रिसठी हजार बराबरको सर समानहरु वेवारिसे अवस्थामा फेला पारेको छ । गौर नगरपालिका वडा नं.२ महादेवपट्टीबाट करिव…

आरडिसीद्धारा स्वस्च्छता सामाग्री बितरण

, रौतहट ६ असोज । आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नपा ४ मा मंगलवार स्वस्च्छता सामाग्री बितरण गरिएको छ । चन्द्रपुर नपा ४ मा १ सय र चन्द्रपुर १ मंगलपुरमा ४३ जनालाइ हाइजीन तथा डिगनीटी किट वितरण गरेको आरडिसी नेपाल का अध्यक्ष पारस हुसेनले…

रौतहट चारिटेबल कमिटीद्धारा राहत वितरण

, रौतहट ४ असोज । रौतहट चारिटेबल कमिटीद्धारा दुर्गा भगवती गाउँ पालिकाका वडा न ४ का मुसहर टोलमा राहत वितरण गरेको छ । रौतहट चारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रति परिवार १५ किलो…

जिप्रकामा टोकन प्रणालीद्धारा सेवा प्रवाह हुने

, रौतहट ३० भाद्र । जिल्ला प्रशासन कार्यालय रौतहटले असोज १ गते देखि टोकन प्रणालीको आधारमा सेवा प्रवाह गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयको निर्धारित ,स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरी गराई असोज १ गते देखि अर्को आदेश नभए सम्म…

भन्सार छलीका सर सामानहरु भन्सार चलान ।

, रौतहट २९ भाद्र । प्रहरी चौकी मोतिपुर नरकटिया र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ७८ हजार आठ सय पचास रुपैया वरावरको सामग्री पक्राउ गरी…

मौलापुर नगरपालिकाको खर्च सार्वजनिक

रौतहट २८ भदौ । मौलापुर नगरपालिका कोभिड व्यवस्थापन खर्च सार्वजनिक गरेको छ । विभिन्न नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा अस्वाभाविक खर्च सार्वजनिक गरिरहेको समयमा मौलापुर नगरपालिकाले एक करोड…