Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

चोरीमा प्रयोग गरिएका औजार सहित ४ जना मानिस पक्राउ

रौतहट ९ पुस । कटहरिया न.पा. वडा नं.५ बस्ने थरुवा भन्ने बिजय कुमार यादबको घरमा सुरुङ खनी घर भित्र प्रवेश गरी चोरी गरी रहेको अवस्थामा चोरलाई घर धनीले स्थानिय मानिसहरुको सहयोगमा पक्राउ गरेको छ । बुधवार राती अं.०१ः०० बजेको समयमा चोरहरुले चोरी…

भन्सार छलीका सर सामानहरु भन्सार चलान

दिनेश साह , रौतहट ५ पुस । भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा र झोलाहरु टाउको र मोटरसाईकलमा बोकी नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले एक लाख सतहत्तर हजार पचास समान पक्राउ गरी भन्सार चलान गरेको छ । प्रहरी…

समा चकेवा उत्सव मनाउन रोक

, रौतहट २१ मसिर । चन्द्रपुर नगर पालिकाका वडा न ८ मा परम्परा देखि लाग्दै आएको समा चकेवा उत्सव मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले रोक लगाइएको छ । मसिर १८ गते देखि २८ गते सम्म चल्ने समा चकेवा पर्व थारु सांंस्कृतिक पर्व भएकोले शान्ति…

आग लागी न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम

, रौतहट २१ मसिर । वृन्दावन नगरपालिका वडा नं ०१ रमौली बैरिया टोलमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत आग लागी न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । वडाको वडा अध्यक्ष सुबोध प्रसाद पटेलको सहभागीतामा स्थानिय भद्र…

हराएको बालक फेला पारी आफन्तलाई जिम्मा

, रौतहट २१ मसिर । भारत बिहार जिल्ला मोतीहारी ग्राम पंचायत पिपरा वाड नं १५ बस्ने तैयब अन्सारीको छोरा वर्ष ७ को सोनु अन्सारीलाई फेला पारी आफन्तलाई जिल्ला प्रहरी कार्यालय रौतहटले बुझाएका छन । वर्ष ७ को सोनु अन्सारीलाई जिप्रकाबाट खटिएको…

लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम

रौतहट २०,मंसिर रौतहटमा लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको हो । अक्सफामको सहयोग , जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा आर डि सी…

भन्सार छलीका गाई बस्तु भन्सार चलान

रौतहट १८ मसिर । प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोली ईशनाथ नगरपालिका वडा नं. ९ डुमरियाबाट लौतना तर्फ जाने बाटो हुँदै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । ै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं…

कुटपिट अंगभंग मुद्धाका फरार प्रतिवादी पक्राउ

रौतहट २६ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको बिशेष प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जरनैल मियाँ कबारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लाल बाबु बैठा लाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट अंगभंग…

भन्सार छलीका सर सामानहरु कारवाहीको लगि भन्सार चलान

रौतहट २६ कार्तिक । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएका दुई लाख पच्चास हजार पाँच सय पच्चास बराबरको सर समानहरु वरामद गरी भन्सार चलान…

विश्व हात धुने दिवस २०२० कार्यक्रम सम्ंपन्न

प्रस, रौतहट २९ असोज । जिल्ला प्रशासन कार्यालय रौतहट को आयोजना ग्रामीण विकास केन्द्र गौर को द्धारा विश्व हात धुने दिवस २०२० कार्यक्रम सम्ंपन्न भएको छ.। विहीवार ११ बजे एक साथ हात को सर सफाई सबैको लागी साबुन पानी हात साथ साथ मुल नारा का…