Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

माण्डवी सस्थाले खाद्यान्न समाग्री बितरण

, रौतहट २८ भाद्र । कोरोना भाइरस बाट प्रभावित महिलाहरुलाई माण्डवी सस्थाले खाद्यान्न समाग्री बितरण गरेको छ । गरुडा नगरपालिका वडा नं—८ जिंगडियामा शनिबार माण्डवी संस्थाले खाद्यान्न समाग्री वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटको…

छाया नेपालद्धारा आइसोलेसन सेन्टरलाई सहयोग

, रौतहट २८ भाद्र । जिल्ला अस्पताल गौरले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरमा छाया नेपालले विभिन्न सामग्री सहयोग गरेको छ । आइतवार विहान करिव ११ वजेको समयमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरण निधि तिवारी र प्रशासन शाखाका…

ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न

,रौतहट २५ भाद्र । ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा बुधबार आयोजित नगर सभा कार्यक्रम मेयर संतोष कुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको हो । नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि…

मानिस सहित सर सामानहरु कारवाहीको लगि भन्सार चलान

, रौतहट २३ भाद्र । प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले दुई लाख तिरचालीस हजार पाँच सय पच्चीस रुपैया वरावरको सर समानहरु पक्राउ गरी भन्सार चलान गरेको छ । काजु, किसमिस, सौफी रक्सी, विभिन्न कपडाहरु, हार्ड वेयरका सर…

भाद्र मसान्त सम्मका लागी निषेधज्ञा थप

,रौतहट २२ भाद्र । निषेधज्ञा भाद्र मसान्त सम्मको लागी रौतहटमा थपिएको छ । जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन । बिहान १० देखि ०४ बजेसम्म…

जिल्ला संघर्ष समितिद्धारा १० सुुत्रीय माग सार्वजनिक

रौतहट १७ भाद्र । निरञजन राम र विजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले १० सुुत्रीय माग सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो समितिले कार्यक्रम सार्वजनिक गरेको हो ।…

झडपमा दुवै पक्षका ७ जना घाइते

, रौतहट १७ भाद्र । गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसीयालीमा मोटरसाइकल –याली निकाल्दा झडप भएको छ । झडपमा दुवै पक्षका ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । झडपमा…

युरीया मल बिभिन्न स्थानका किसानहरु लाइ बितरण

,रौतहट १६ भाद्र । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिडेड डिपो कार्यालय, गौरमा प्राप्त भएको युरीया मल बिभिन्न स्थानका किसानहरु लाइ बितरण गरेको छ । १ हजार ९ सय ८० बोरा यूरिया मल गौर, राजदेवी, मौलापुर, गढीमाई, गरुडा, माधवनारायण, फतुवाविजयपुर ,…

एक थुनुवा सोमबार वेलुका फरार

, रौतहट १६ भाद्र । हिरासतमा रहेको एक थुनुवा सोमबार वेलुका फरार भएको छ । जबरजस्ती करणी आरोपमा गौर प्रहरी हिरासतमा रहेको गौर नगरपालिका–४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएको हो । नेपाल निर्माण व्यवसायी भवनमा बनाएको क्वारेन्टाइनमा राखेका…

१ जना महिलाको शव भेटियो

, रौतहट १५ भाद्र । गढीमाई नगरपालिका वडा नं.३ मुसरिया गाउँको बिच उखु खेतमा एक जना महिलाको लाश फेला परेको प्रहरीले जनाएको छ । गढीमाई नगरपालिका वडा नं.३ मुसरिया गाउँका सकल बैठाको श्रीमती वर्ष अन्दाजी.४० की मिन्त्रा देवीको शव फेला परेको हो ।…