कारवाईको माग गर्दै तेस्रो दिन पनि धर्ना
,रौतहट १५ भाद्र ।
दोषी प्रहरीलाई कारवाहीको माग गर्दै पूर्वमन्त्री विश्वेन्द्र पासवानसहित दर्जनौं व्यतिmहरुले आज तेस्रो दिन पनि इलाका प्रहरी कार्यालय गरुडाका अगाडि धर्नामा बसेका छन ।
प्रहरीले दिएको यातनाका कारण गरुडा नगरपालिका– ८ का १९…
