कटहरिया नगरपालिकामा तालाबन्दी खुल्यो
, रौतहट २५ असोज ।
कटहरिया नगरक्षेत्र अन्तर्गतका शिक्षकहरुको तलव असोज २९ गते भित्रमा दिने सहमति अनुरुप तालाबन्दी खुलेका छन । आन्दोलनमा उत्रेका शिक्षक र कटहरिया नगरपालिकाका उप मेयर नुरजहाँ खातुन बिच बुधवार अपरान्ह दुईपक्षिय लिखित सहमति भएपछि…
