मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन
,रौतहट १७ असोज ।
गरुडा नगर पालिका ३ मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन भएको छ । राम किशोर सहनीको अध्यक्षतामा ४५ सदस्यीय सघर्ष समिति गठन भएको हो । महादेव स्थल बचाउ सघर्ष समिति मुल कमिटीका संयोजक विजय साहको रोहवरमा गठन भएको…
