Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

स्थानीय जडिबुटि सम्बन्धि परिचात्मक कार्यक्रम सम्पन्न

,रौतहट १६ माघ । स्थानीय जडिबुटि सम्बन्धि परिचात्मक कार्यक्रम बुधवार प्राथमिक विद्यालय गडहियाको सभाकक्षमा सम्पन्न भएको छ । राजदेवी नगरपालिका बसतपुर लक्ष्मीपुर आयुर्वेद औषधालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आयुर्वेद कार्यालयका…

१८ औ सशस्त्र प्रहरी दिवस २०७५ लाई भव्यताका साथ मनाइयो

, रौतहट १५ माघ । १८ औ सशस्त्र प्रहरी दिवस २०७५ लाई भव्यताका साथ मनाइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि मनाइने सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा. रौतहट नं. ११ गणले जनाएको छ । माघ १३ र १४ गते सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा. रौतहट नं.…

शहरी विकास तथा भवन कार्यालय वीरगजबाट भई रहेको कार्यमा व्यापक अनियमितता

,रौतहट २४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु शाहले शहरी विकास तथा भवन कार्यालय वीरगजको मातहतमा भई रहेको स्मार्ट सिटीको योजनाहरुमा व्यापक अनियमितता भइ रहेको बताएका छन । सार्वजनिक यातायात तथा अशतm र जेष्ठ…

सर्वौच्च अदालतबाट सफाई पाए मेयर कुशवाहा

रौतहट १३ पुस पर्सा जिल्लाका काशिनाथ तिवारीको हत्याको आरोपमा जन्मकैदको सजाय भोगी रहेका मेयर सियाराम कुशवाहलाइ सर्वोच्च अदालतले शुक्रवार सफाइ दिएको छ । उनलाइ सर्वोच्च अदालतले निर्दोष ठहर गर्दे सफाइ दिएको हो । जिल्ला अदालत पर्साले पनि उनलाइ…

संयुक्त अनुगमन भ्रमण तथा कार्यक्रमको समिक्षा सम्पन्न

रौतहट १३ पुष । जिल्ला परियोजना सल्लाहकार समितिको संयुक्तअनुगमन भ्रमण तथा कार्यक्रमको समिक्षा बैठक शुक्रवार सम्पन्न भएको छ । जनसेवा नेपालको आयोजनामा जिल्ला विकास समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादव , जिल्ला विकास शिक्षा समन्वय…

रौतहट खुल्ला दिशामुतm क्षेत्र घोषण हुने पुर्ण तयारी

, रौतहट १२ पुष । शौचालय सहितको घर ,रौतहटवासकिो रहर मुल नारा सहित जिल्ला खुल्ला दिशामुतm क्षेत्र घोषणाको तयारी सम्बन्धी विहीवार खानेपानी तथा सर सफाई डिभिजन कार्यालय प्रमुख अनिल प्रसाद केसरीले पत्रकार सम्मेलन आयोजना गरी बताएका छन । आ.व…

अनिश्चितकालीनका लागी बजार बन्द

, रौतहट १२ पुष । रौतहट उधोग वाणिज्य सँघले अनिश्चितकालीनका लागी बजार बन्द गर्ने घोषणा गरेका छन । रौतहट उधोग वाणिज्य सँघका अध्यक्ष पडित प्रसाद जयसवालको सक्रियतामा विभिन्न माग राख्दै अनिश्चितकालीन बजार बन्दको घोषणा गरेको हो । पान भ्याटमा…

एम्बुलेन्सको उदघाटन

,रौतहट ७ पुष । भारत नेपालको सहयोगमा प्राप्त भएको एम्बुलेन्सको उदघाटन शनिवार जिल्ला अस्पताल गौरको प्राङ्गनमा भएको छ । प्रमुख अतिथि राष्ट्रिय अनुसन्धान आयोगमा प्रमुख अभिनय सिह , जिल्ला जनस्वास्थ्य प्रमुख डा कृष्णा शाह , नेपाल पत्रकार महासंघ…

नवजात शिशु तथा बाल रोग एकिकृत व्यवस्थापन सम्बन्धि तीन दिने कार्यक्रम

रौतहट ७ पुष । यमुना माई गाउँ पालिकाको सरुअठा टोलमा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकिकृत व्यवस्थापन सम्बन्धि तीन दिने कार्यक्रम शनिवार देखि शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य शाखाका सह संयोजक रामाशंकर…

सर सफाई कार्यविधि २०७५ लाई कार्यवन्यन नगर्न निर्देशन

,रौतहट २० मसिर । दोस्रो नगर सभाबाट पारित भएको स्थानीय स्वास्थ्य तथा सर सफाई कार्यविधि २०७५ लाई कार्यवन्यन नगर्न गरुडा नगर पालिकाले निर्देशन जारी गरेको छ । केही दफाहरुमा विवाद रहेकोले कार्यवन्यन नगर्न निर्देशन गरिएको नगर…