उपमेयर शाहद्धारा सहिद परिवारजनलाई लता कपडा सहित नगद
,रौतहट २५कार्तिक ।
माधव नारायण नगर पालिकाकी उपमेयर सिमल कुमारी शाहले आफनो पारिश्रमिकबाट शहिद परिवारहरुलाई लता कपडा सहित नगद वितरण गरेको छ । उप मेयरले पाएको दुइ महिनाको तलबले ३० जना शहिद परिवारलाई लता कपडा सहित एक हजार नगद वितरण गरेको हो ।…
