विभिन्न समुदाय विच रहेको द्वेषलाई अन्त गर्ने उद्धेश्यका साथ नगर स्तरीय कार्यक्रम सल्लाहकार समिति गठन
रौतहट /
रौहतटमा विभिन्न समुदाय विच रहेको द्वेषलाई अन्त गर्ने र समाजका सबैजना मिलिजुली खुशी खुशी रहने उद्धेश्यका साथ समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत शनिवार रौतहटमा नगरपालिका स्तरीय कार्यक्रम सल्लाहकार समिति गठन…
