Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

गैर सरकारी विद्यालय अनुमति विना नै सचालन

,रौतहट ५ भाद्र रौतहटमा अधिकाँश गैर सरकारी विद्यालय अनुमति विना नै सचालन गरेको छ । निजी विद्यालयलाई स्थानीय तहले अनुगमन नगरेको कारण अनुमति विना नै संचालन गर्दै आएको छ । गौर नगर पालिका भित्रमा करिव एक दर्जन निजि विद्यालय अनुमति विना नै सचालन…

पन्द्रह हजार धरौटीमा साह रिहा

,रौतहट ७ भाद्र । कटहरिया न.पां. १ बस्ने खोभारी साहलाई अवैध मदिरा सहित पक्राउ गरेको छ । साहले ग.१.प. ८२७० नं. मोटरसाइकलमा ७० लिटर अवैध मादक पद्वार्थ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पोखरभिण्डाबाट कटहरीया तर्फ लादै गरेको अवस्थामा…

एसएमजी बोकेर हिड्ने व्यक्ति प्रहरी कार्वाहीमा मारीए

राैतहट ,असार १५ ।  विहीबार राति एसएमजी बन्दुक बोकेको एक व्यक्ति रौतहटमा प्रहरी कार्वाहीमा मारिएका छन । तीन जनाको सख्या मा रहेको भनिएका व्यक्तिहरु र प्रहरीबीच दोहोरो गोलि हानाहान भएको र त्यस घटनामा एक जनाको ज्यान गएको प्रहरीको भनाइ छ ।…

गौर राईस मिल बचाउ धरणा कार्यक्रम ५ औँ दिन जारी

रौतहट, असार १४ । रौतहट जिल्लाको सदरमुकाम गौरको मुटुमै रहेको गौर राईस मिलको जग्गा माथि भुमाफियाहरुको गिद्धे नजर रहेकोले त्यसलाई बचाउनु पर्ने भन्दै गौरका युवाहरु धारण आज ५ औँ दिन जारी राखेका छन । गौर राईस मिलका करिव ६ विगहा जमिन नेपाल सरकारको…

पहिलो उपमेयर महिला फुलटवल प्रतियोगिता भव्यताका साथ शुरु, तिन गोल गर्दै बालमन्दीर फाईनलमा

रौतहट, असार १४ । रौतहट जिल्लाकै ईतिहासमै पहिलो पटक उपमेयर कप महिला फुटबल प्रतियोगिता गौरमा शूरु भएको छ । गौर नरपालिकाको सहयोग तथा बज्जिका विकास केन्द्र नेपालको आयोजना बुधवार साझ ५ बजे देखि गौर राईस मिलमा आयोजित पहिल उप मेयर महिला फुटवल…

बाटो बनाउने क्रममा दुइपक्ष बिच झडप, तिन जना घाइते

रौतहट , असार १०  ।   बौधिमाई नगरपालिकाको बंकुलमा सडक बिस्तार र ढलान गर्ने क्रममा झडप हुदा तीनजना घाइते भएका छन । दुइ जनाको गम्भिर घाइते भएका छन । वडा कार्यालयले जर्वजस्ति बाटो बढाएर निजी जमिनमा क्षेती पुर्याएको भन्दै शनिवार साझ दुइ पक्ष बिच…

अश्लिल शब्द प्रयोग भएका भोजपुरी गित नबजाउन आग्रह

रौतहट , असार १०  ।    रौतहटमा अश्लिल शव्द प्रयोग भएका र दोहोरो अर्थ लाग्ने भोजपुरी गितहरु सार्वजनिक स्थलहरुमा तथा एफएम रेडियोहरुमा नबजाउन का लागी अभियान थालिएको छ । गौरको सार्वजनिक स्थलहरुका अश्लिल शब्दहरु भएका  भोजपुरी गित बजाउन प्रतिबन्ध…

राईस मिल मधेशी क्रान्तीको पहिचान रहेको :- मुख्य मन्त्री राउत

राैतहट, असार ०७ । गौर राईस मिल मधेशी क्रान्तिको धरोहर रहेको, प्रदेश २ का मुख्यमंत्री महमद लालबाबू राउत गद्दीले बताएका छन । एक कार्यक्रममा सरिक हुन विहिवार रौतहट आउनु भएका मुख्यमंत्री राउत संघीय प्रेस फोरम जिल्ला शाखाले आयोजना गरेको पत्रकार…

राईस मिलको अतिक्रममा हामि चुक्ने छैनौ :- मन्त्री सोनल

रौतहट, असार ०७ । गौरको मुटुको रुपमा रहेको राईस मिलको लागि २ नं. प्रदेश सरकार कुनै पनि हालमा चुक्ने छैन, भौतिक पुर्वाधार विकास मन्त्री जितन्द्र सोनलले बताएको छ । आज विहिवार गौर राईस मिलको सभा हलमा चौँथो विश्व योग दिवसको अवसरमा आयोजित…

दुईटा अर्थ लाग्ने अश्लील गीत बन्द गर्नको लागि विद्यार्थीहरुले निकाले अनुरोध रैली

रौतहट /असार ०६ / रौतहट जिल्लाको सदरमुकाम गौरमा सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित न बजाउनको लागि दबाब स्वरुप अनुरोध रैली निकालिएकोे छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक…