दुईटा अर्थ लाग्ने अश्लील गीत बन्द गर्नको लागि विद्यार्थीहरुले निकाले अनुरोध रैली
रौतहट /असार ०६ /
रौतहट जिल्लाको सदरमुकाम गौरमा सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित न बजाउनको लागि दबाब स्वरुप अनुरोध रैली निकालिएकोे छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक…
