मौलापुरको पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता
, रौतहट २६ बैशाष।
मौलापुर नगर पालिकाको वडा न ९ मा पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता भइ रहेको छ ।
पिकनिक पार्क पर्खाल निर्माणमा दुई नम्बरको इटा , बोल्डरको साटो गिटी प्रयोग गर्ने गरेको आरोप वडा न ९ का वडा…
