नेकपा एमाले तथा नेपाली काग्रेसको वर्चश्व मधेश प्रदेशमा कायम हुदै
रौतहट ५ असार ।
नेकपा एमालेले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा २ प्रतिशत मत विगतको तुलनामा बढी ल्याइएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले २० प्रतिशत मत प्राप्त गरेका थिए भने २०७९ को निर्वाचनमा २२ प्रतिशत मत प्राप्त गरेको…
