ठेकेदारको बदमासी यहाँ पनि, व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती
वीरगञ्ज , असार ६ । पथलैयादेखि परवानीपुर हँुदै एकीकृत जाँच चौकी ९आइसिपी० सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज—पथलैया कार्यालयका अनुसार…
