इंग्ल्याण्डलाई पानामाका खेलाडीको ‘थ्रो-इन्स’ डर
काठमाडाैँ , असार १० । विश्वकप फुटबलमा पानामाले आज इंग्ल्याण्डको सामना गर्दैछ। पहिलो खेलमा बेल्जियमसँग ३-० गोलअन्तरले पराजित भएको पानामा आज इंग्ल्याण्डलाई पराजित गर्नै पर्ने दबाबमा छ।
आजको खेलमा पराजित भए पानामा विश्वकपबाट बाहिरिनेछ।
समूह…
