नेपालका अस्पतालले नसकेर विदेश जानुपर्ने अवस्था छैन
काठमाडाैँ ,असार ६ । नेपालका स्वास्थ्य संस्था जुनसुकै रोगको उपचार गर्न सक्षम भइसक्दा पनि सरकारले ठूलाबडालाई विदेश पठाइरहँदा भ्रम उत्पन्न भएको वरिष्ठ डाक्टरहरुले बताएका छन्।
राजनीतिक नेताहरु सरकारी खर्चमा विदेश उपचार गराउन जाने प्रवृत्ति…
