वीरगञ्जमा रिक्सा चालक मृत भेटिए, हत्या भएको शंका
२२ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक रिक्सा चालकको शंकास्पद मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका गोपाल परियार मृत भेटिएका हुन् ।
केही वर्ष भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई…
