बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’
बीबीसी,जेठ २९ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन्…
