श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जना पक्राउ
, रौतहट
श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ छ । हिजो साझ ५ वजेको समयमा जिल््ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं १ गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने…
