Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

प्रजिअ समक्ष मौलापुर मेला व्यवस्थापन समितिद्धारा ज्ञापन पत्र

, रौतहट १० माघ । मधानी महायज्ञ मौलापुरका मेला व्यवस्थापन समितिका संयोजक ठगा दासको सक्रियतामा मौलापुर नागरिक समाजले बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झालाई ज्ञापन पत्र बुझाएका छन । फागुन ५ गतेका दिन…

चौथो पटक पोखरेल उत्कृष्ठ

सप्तरी, ७ फागुन । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आउनु भएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित हुनु भएको छ । यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट…

हातीपाईले रोग निवारण अन्तरकृया कार्यक्रम सम्पन्न

, रौतहट ७ फागुन । राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तरगत आम औषधी वितरण अभियान सम्बन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रम आज गौर नगर पालिकाको स्वास्थ्य शाखाका सभाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा गौर नगर पालिकाको…

वृन्दावन नगर पालिकामा व्यापक अनियमितता , झड़प हुँदा ६ जना घाइते, ।

रौतहट, २९ माघ वृन्दावन नगर पालिकाका मेयर विनोद प्रसाद कुर्मीले विभिन्न शिर्षकमा अनियमितता गरी रहको आरोप नेकपा एमाले मेयर प्रत्यासी प्रेमशकर यादवले लगाएका छन । दैनिक हाजिर डोर खडा गरी महिनाको ३० लाख हिनामिना गरी रहेको नेकपा एमालेका नेता…

हात्तिपाइले रोग विरुद्धको पत्रकार अन्तरकृया कार्यक्रम सम्पन्न

, रौतहट, २३ माघ । हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानको पत्रकार अन्तरकृया कार्यक्रम आज नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कार्यक्रम सफल पार्न संचारक्षेत्रको…

आवश्यक कारवाहीको लागी २७० बोरा चामल पथलैया चलान ।

, रौतहट २३ माघ । भारतबाट भन्सार छली चोरी पैठारी गरी विभिन्न ब्राण्डका चामलहरु लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोप्य सूचनाको अधारमा जिल्ला…

कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता मन्त्री शाह

रौतहट, १९ माघ । देश आर्थिक संकटमा गइ रहेकोले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता रहेको   कृषि मन्त्री ज्वाला साहले बताएकी छिन  । रौतहटको सदरमुकाम गौरमा विहिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय…

टुनामेंर्ट  फाइनल खेलमा  प्रथम गरुडा  दोस्रो कटहरिया पुरस्कृत 

रौतहट, १९ माघ । दुर्गा भगवती गाउँपालिकाद्धारा टि २० नकआउट क्रिेकेट टुनामेंर्ट आज फाइनल खेलमा  गरुडा नगरपालिकाले कटहरिया नगरपालिकालाई ६९ रनको  अन्तरबाट हराएका छन् । दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको टि २०…

फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई पक्राउ

, रौतहट १८ माघ । फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ । पक्राउ पर्नेमा राजपुर नगर पालिका वडा न १ भगवानपुर हाल गौर ५ का ३६ वर्षीय शेख समिम , निजको भाई २७ वर्षीय मति उल्लाह सोही निवासी…

पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन

रौतहट १८ माघ । यू के एइडीको सहयोगमा एक्टिभ परियोजना अन्तरगत आज पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन भएको छ । गौर नगर पालिकाको सभाकक्षमा आयोजत उतm कार्यक्रममा गौर नगर पालिकाका मेयर शम्भु साह संरक्षक रहने गरी ११ सदस्यी समिति…