अधिकाँस स्थानीय तहको नगर अधिवेशन सम्पन्न
, रौतहट १० असार ।
रौतहट जिल्लाका अधिकाँस स्थानीय तहको नगर अधिवेशन आज सम्पन्न भएको छ । गौर , राजपुर , परोहा , बौधीमाई , मौलापुर , देवाही गोनाही ,गरुडा , माधव नारायण , वृन्दावन , र चन्द्रपुर नगर पालिकाको नगर अधिवेशन सम्पन्न भएको छ भने…
