गरुडामा एमालेका मेयर उम्मेदवार कन्थमणी प्रसाद कलवार निर्वाचित
, रौतहट १२ जेठ ।
गरुडा नगर पालिकामा नेकपा एमालेका मेयर उम्मेदवार कन्थमणी प्रसाद कलवार निर्वाचित भएको छ । उनले ४ हजार ५६४ मत ल्याई निर्वाचित भएको हो । उनी नेकपा एमालेमा एक महिना अगाडी प्रवेश गरेको एमाले जनाएको छ । उनका निकटतम प्रतिद्धन्दी…
