मधेश प्रदेश सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की
, रौतहट २३ फागुन ।
स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका छन ।
स्वास्थय कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ…
