अनियमितताको विरोधमा छैठो दिन हस्ताक्षर संकलन
रौतहट ११ चैत्र ।
आश्रय निर्माण सेवाले कार्य नगरी करोडौं रकम भुतmानी लिएको आरोप लगाउदै गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आज छैठौ दिन हस्ताक्षर संकलन गरेको छ ।
गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि अपरान्ह ४ बजे सम्म हस्ताक्षर…
