कृषि विकास बैक गौरको नवनिर्मित भवन तथा एटिएमको उदघाटन
रौतहट १९ जेठ ।
कृषि विकास बैक शाखा कार्यालय गौरको नवनिर्मित भवन तथा एटिएमको उदघाटन आज गौर नगर पालिकाका नगर प्रमुख शम्भु साहले गरेका छन । सो अवसरमा उनले किसानको समस्या समयमा समाधान गर्न आग्रह गरेका छन । किसानको लागी ऋण प्रभाव देखि लिएर…
