राजदेवी नगर पालिकाका मेयर सिह गाई भैसी पालनमा
, रौतहट १२ फागुन ।
राजदेवी नगर पालिकाका मेयर धिरेन्द्र सिहले गाई भैसी पालन गरी मासिक रु ७५ हजार आम्दानी मुनाफा कमाई रहेका छन । २०६६ साल देखि आकृती फर्म ब्रहमपुरीमा खोली गाई भैसी पालन गर्दै आएको राजदेवी नगर पालिकाका मेयर सिहले बताए ।…
