Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

रेशमको शपथग्रहण र राजपाको सरकारमा सहभागिता लगभग पक्का

काठमाडौ, जेठ २९ । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ? प्रदेश २ मा फोरमसित मिलेर बनाएको आफ्नो सरकार…

पूर्वराजा ज्ञानेन्द्रले गद्दी छाडेको दश वर्ष पूरा

काठमाडौं, जेठ २९ । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको आज ठीक एक दशक पुगेको छ। उहाँले २०६५ जेठ २९ गते बेलुकी ५ बजे २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी सयौं पत्रकारका बीच नारायणहिटीबाट सरकारले…

अब राजपा पनि सरकारमा जान्छ : महासचिव झा

काठमाडाैँ , जेठ २८ ।  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्। उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे संवाद जारी छ, सरकारले राजपासँग संवाद जारी राखेको…

मन्त्रीको प्रतिबद्धतापछि उखु किसानको धर्ना स्थगित, तालाबन्दी यथावत

महोत्तरी, जेठ २८   ।   उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी…

चितवनको माडीमा आजबाट दैनिक आठ घण्टा विद्युत अवरुद्ध

२८ जेठ, चितवन । चितवनको माडीमा आजदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिजुली नहुँदा स्थानीयबासीको दैनिकी, नगरपालिकाको काम र व्यवसाय प्रभावित हुने भएको छ । ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत…

अब लाइसेन्स बने-नबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने

 जेठ २७,काठमाडाैँ   ।    ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा हुनुहुन्छ ? यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि त्यो संख्याको हातमा…

तातोपानी र रसुवागढी नाकाको मितेरी पुन चीनले बनाउने

२७ जेठ, काठमाडौं । तातोपानी र रसुवागढी नाकाको मितेरी पुल चीन आफैंले बनाउने भएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा दुबै ब्यापारिक नाकामा  पुल बन्ने भएको हो । मन्त्रिपरिषदको आइतबारको बैठकले तातोपानीस्थित मितेरी पुल तथा…

दूध बोक्ने ट्यांकर त्रिशूलीमा खस्यो

२७ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्यांकर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बरको ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको…

संविधान संशोधनपछि मात्र सरकारबारे सोच्छौंः राजेन्द्र महतो

२७ जेठ, विराटनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्काल वर्तमान सरकारमा राजपा जाने तयारी नभएको बताएका छन् । उनले वर्तमान सरकारलाई समर्थन गरेपनि संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता…

जनसेवामा ४ जना लागूऔषध कारोबारी प्रहरीको फन्दामा

२७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाले ठूलो परिणाममा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२७, नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, काठमाडौं–१७, ढल्कुका ३१ वर्षीय रविन्सन महर्जन,…