प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच यसरी हुँदैछ भेटवार्ता
काठमाडौं , असार ६ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार अपरान्ह चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका…
