Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

एक वृद्धको हत्या

, रौतहट ,११ जेठ । रौतहटमा गोली हानेर एक वृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । अज्ञात समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको…

फरार रहेका प्रतिवादी शेख कविर पक्राउ

रौतहट ८ जेठ । कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी शेख कविरलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी शेख…

प्रहरीद्धारा युरिया मल बरामद , भन्सार लिलाममा आर्थिक प्रलोभन

, रौतहट ४ जेठ । राजपुर नगरपालिका वडा नम्बर ६ बाट सुरक्षाकर्मीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा चार सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ रासस अध्यक्ष झालाई प्रदान गरिने

,वैशाख ३० गते । नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ । रौतहटबाट प्रसारण हुने रेडियो…

आयोग सत्यताको धरातललाई टेकेर कार्य गर्ने –अध्यक्ष कार्की

, रौतहट २९ बैशाख । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारबालाविच अन्तरक्रृया कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सम्पन्न भएको छ । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले…

विशुद्ध रुपमा पत्रकारिता गर्न आग्रह –अध्यक्ष यादव

, रौतहट, २८ वैशाख । आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले विशुद्ध रुपमा पत्रकारिता गर्न आग्रह गरेका छन । श्रीमति रामा यादव स्मृति प्रतिष्ठानद्धारा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई यादवले…

रौतहटमा ७१ औ कानुन दिवस मनाए , रौतहट २६ बैशाष । नेपाल वार एशोसियसन रौतहटको आयोजनामा ७१ औ कानुन…

रौतहटमा ७१ औ कानुन दिवस मनाए , रौतहट २६ बैशाष । नेपाल वार एशोसियसन रौतहटको आयोजनामा ७१ औ कानुन दिवस मनाएका छन । सो कार्यक्रममा रौतहटका सम्पुर्ण कानुन व्यवसायीको सहभागितामा रहेको थियो । सो अवसरमा नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष…

प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही व्यतिm लागेको आरोप

रौतहट २४ बैशाख इशनाथ नगर पालिकाका प्रशासकीय अधिकृत भुदेव झालाई बदनाम गर्न केही व्यतिm लागी रहेको नगरपालिकाले जनाएको छ । गौरको जना पत्रकारलाई २ वटा शिर्षक गरि ५÷५ लाख गरी दस लाखको तालिम कार्यक्रम , धेरै जनकार गौरको एक जना महाज्ञानी पुरूष…

चार जना सुरक्षाकर्मी सहित एक जना आन्दोलनकारी घाइते

, रौतहट, २९ चैत । गरुडा नगरपालिकाको कार्यालय माथि ढुंगामुढा गराई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा एक जना आन्दोलनकारी घाइते भएको छ भने चार जना प्रहरी घाइते भएका छन । घाइते हुने मा गरुडा नपा ५ वस्ने गजेन्द्र यादव रहेका छन ।…

भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा

सप्तरी २२ चैत्र । एक लाख ७० हजार ५ सय श्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ । सोमवार १९ वजेको समयमा तिलाठी कोईलाडी गा।पा।१ खाडो खोला स्थित प्रहरी चौकी तिलाठी सप्तरीबाट प्र।ना।नि।को कमाण्डमा र बि।ओ।पि। तिलाठी सप्तरीबाट स।प्र।नि।को कमाण्डमा…