फतुवा विजयपुर नगर पालिकाको मेयर सहित डेढ दर्जन पूर्व जनप्रतिनिधिको विपक्षमा मुद्दा दर्ता
, रौतहट , १२ असार ।
फतुवा विजयपुर नगर पालिकाको मेयर सहित डेढ दर्जन पूर्व जनप्रतिनिधिको विपक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन…
