प्रेस चौतारी नेपाल रौतहटको विधिवत उदघाटन
रौतहट १३ फागुन ।
प्रेस चौतारी नेपाल शाखा कार्यालय रौतहटको आज विधिवत उदघाटन भएको छ । नेकपा एमाले पार्टीका स्थायी कमिटी सदस्य प्रभु शाहले मौलापुरमा पे्रस चौतारीको उदघाटन गर्दै शाखाका अध्यक्ष लगायत सम्पुर्ण प्रेस चौतारीका सदस्यलाई धन्यवाद दिए…
