कोल्ड निरिक्षक अधिकृत यादव माथि कारवाई गर्न महासंघ र चौतारीको जोडदार माग
, रौतहट २४ फागुन ।
स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादव माथि कारवाई गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले जोडदार माग गरेको छ ।
महासंघका जिल्ला सचिव मदन ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल पत्रकार महासंघ…
