कालो पटी बाधेर विरोध
रौतहट ७ चैत्र ।
आश्रय निर्माण सेवाले कार्य नगरी करोडौं रकम भुतmानी लिएको आरोप लगाउदै गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आज कालो पटी बाधेर विरोध जनाएको छ । । गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि ४ बजे सम्म घाममा कालोपटी बाधेर…
