नेकपा एमालेको प्रतिबद्धता पत्र सहित घर दैलो कार्यक्रम
, रौतहट १५ बैशाष ।
मौलापुर नगर पालिकाका मेयर उम्मेदवार रिना कुमारी शाहले प्रतिबद्धता पत्र सहित घर दैलो कार्यक्रम गर्न लागेका छन ।
नेकपा एमालेका उम्मेदवार शाहले दोस्रो पटक मेयर पदमा उम्मेदवारी दिई जनता समक्ष प्रतिबद्धता पत्र सहित सूर्य…
