१ जना महिलाको शव भेटियो
, रौतहट १५ भाद्र ।
गढीमाई नगरपालिका वडा नं.३ मुसरिया गाउँको बिच उखु खेतमा एक जना महिलाको लाश फेला परेको प्रहरीले जनाएको छ ।
गढीमाई नगरपालिका वडा नं.३ मुसरिया गाउँका सकल बैठाको श्रीमती वर्ष अन्दाजी.४० की मिन्त्रा देवीको शव फेला परेको हो ।…
