हात हतियार सहित एक जनालाइ पक्राउ
रौतहट ३ चैत्र ।
यमुनामाई गाउँपालिका ३ राजपुर तुलसी नजिक एक जनालाई हात हतियार सहित आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल¸ नेपाल सुरक्षा बेश फतुवा रौतहटबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिई गएको टोलीले चेकजाँच…
