Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

मास्क नलगाउने २ सय ७ जनालाई १ सयका दरले जरिवाना

, रौतहट १३ साउन । रौतहटका विभिन्न ठाउँमा मास्क नलगाइ हिडडुल गर्ने लाई रु १ सयको दरले जरिवाना गरेको छ । हिजो विहान देखि वेलुका सम्ममा मास्क नलगाइ हिडडुल गर्ने २ सय ७ जनालाई रु १ सयको दरले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको…

मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ

, रौतहट १३ साउन । बिभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रपुर बाट खटिएको प्रहरी टोलीले चन्द्रपुरबाट लागु औषध मुद्दामा फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको हो। चन्द्रपुर—१ बस्ने विवेक…

मौलापुर नगरपालिकामा निर्माण भएको नाला एक महिना नवित्दै भत्कयो ।

, रौतहट १० साउन । मौलापुर नगरपालिकाका वडा न ६ मा निर्माण भएको नाला एक महिना नवित्दै नाला भत्केको छ । नगरपालिकाका पथराबुधराम टोलमा निर्माण भएको वकुवा नाला निर्माण समितिद्धारा कमसल नाला निर्माण भएकोले भत्केको जनता समाजवादी पार्टी युवा संघ…

भिडभाड हुने सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालन

, रौतहट ४ साउन, लामो समय देखि बन्द रहेको रौतहटका भिडभाड हुने सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएका छन । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु आइतवार देखि…

सौतेनी आमाको कुटपिटबाट पाँच वर्षीय छोराको मृत्यु

, रौतहट ४ साउन । सौतेनी आमाको कुटपिटबाट पाँच वर्षीय छोराको मृत्यु भएको आरोप लागेको छ । देवाही गोनाही नगरपालिका ४ मा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको आरोप छ । आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश सहनीको श्रीमति २० बर्षीया…

गौर नगरपालिकामा प्याब्सन रौतहटद्धारा ध्यानाकर्षण पत्र

,रौतहट ३ साउन । कोरोना महामारीको कारण बन्द रहेको रौतहटका विद्यालय सञ्चालन गर्न सुझाव सहित गौर नगरपालिकामा प्याब्सन रौतहटले ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना भाईरसका कारण भएको समस्यालाई सामाधानका लागि पटक पटक नेपाल सरकारलाई…

विरुवाले सौन्दर्य तथा वातावरण स्वच्छ हुने – अध्यक्ष झा

,रौतहट २४ असार । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यवन्यन इकाई जनकपुरधाम धनुषाको सहयोगमा राष्ट्रिय वृक्षा रोपण अभियान देवाही गोनाही नगरपालिकाका वडा न ६ मा शुरु भएको छ । देवाही गोनाही नगरपालिकाका वडा न ६ मा ७ सय…

सौफी रक्सी, मोटरसाईकल र मानिसलाई भन्सार चलान ।

, रौतहट ६ असार । ईशनाथ नगरपालिका वडा नं.३ बाटो हुदै नेपालबाट भारत तर्फ जादै गरेको अवस्थामा रक्सी सहित मानिस र मोटरसाइकल प्रहरीले पक्राउ गरेको छ । जिल्ला बारा सिेम्रौन्गढ नगरपालिका वडा नं. ७ जानकीनगर बस्ने वर्ष ३२ को चुनु रामले ना.६५ प…

ईनारबारीको बासघारीमा रहेको अवैध भटी प्रहरीद्धारा नष्ट

रौतहट ३ असार । बौधीमाई नगरपालिका ४ ईनारबारीको बासघारीमा रहेको अवैध भटी प्रहरीले नष्ट गरेको छ । बौधीमाई नगरपालिका ४ ईनारबारी बस्ने रामप्रताब साह र खटु साह मिली संचालन गरेको अबैध घरेलु मदिरा भट्टी ईलाका प्रहरी कार्यालय कोप्वापिपरीया…

डुबेर एक बालकको मृत्यु

,३ असार । खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका ९ डुमरिया गाउ छेउ झांझ नदिमा डुबेर मृत्यु भएको हो । बालकको १४ घन्टा पछि शव बरामद गरेका छन । स्थानीय मुकेश पासवानको छोरा १० बर्षका सुरज पासवानको घटना स्थल बाट झन्डै १ सय ५०…