कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न
रौतहट २५ असार ।
कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा एक समारोहका बिच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राजा नबन्न जनप्रतिनिधी लाई सुझाव दिएका छन । स्थानिय तहमा आएको विकास…
