सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन
रौतहट १४ फागुन ।
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा प्रदेश नं. २ को सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन भएको छ । माननीय कल्याणी खडकाको…