गाई सहित एक जना मानिस पक्राउ
, रौतहट २६ बैशाख ।
ईशनाथ न.पा. ३ बंजरहा वाँध दशगजाबाट चालिस वटा गाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नेपाल बाट भारत तर्फ भन्सार छलि चोरी पैठारी गरी अवैध रुपमा लैजाँदै गर्दा गरेको गाई र गाइको बाछा ४० वटा पक्राउ गरेको…
