स्रोत नखुलेको २५ लाख रकम बरामद
रौतहट ८ गते साउन
जिल्ला प्रहरी कार्यालय रौतहटका टोली ले गौर नगरपालिका वडा नं. ३ बि.पि. चोकबाट २५ लाख सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ को अजमतुल्ला अन्सारीले बोकेको कालो…
