बौधीमाई नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न
,रौतहट १७ फागुन ।
बौधीमाई नगरपालिकाको दोस्रो नगर सभा अधिवेशन २०७५ को खुल्ला सत्र आज शुक्रवार वकुलमा सम्पन्न भएको छ । सो सभामा मेयर राजीव रंजन यादवले आ.व ०७४।०७५ मा चालु खर्च तर्फ चौध करोड अन्ठानवे लाख पचपन्न हजार पाँच सय अन्ठाउन पैसा…
