अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग— अध्यक्ष शाह
,रौतहट १ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले बागमति बकैया नदीको छेउका किसानहरुलाई घोरगदहा र बन्देलले ठुल्लो क्षति पुरयाइ रहेकोले अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग…
