Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

निष्पक्ष स्वतन्त्र पत्रकारिता माथि विश्वास राख्ने मन्त्री सोनल

,रौतहट २३ भाद्र । प्रदेश न २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले पत्रकारिता माथि लगाउने अकुशलाई मान्न तयार नरहेको बताएका छन । मधेश पत्रकार महासंघ केन्द्रिय कार्यालयद्धारा आयोजित प्रादेशिक पत्रकारिता र सरोकारवाल वीचको अन्तरकृयालाई…

सभापति कोइराला र सचिव कुशवाहा मनोनीत

रौतहट २४ भाद्र । विपी अध्ययन प्रतिष्ठान नेपालको जिल्ला सभापति पदमा अनन्त कोइराला मनोनीत भएको छ । उनको योगदानको कदर गर्दै केन्द्रिय समितिले मनोनीत गरेको हो । यसै गरी प्रदेश न २ को अध्यक्ष पदमा नवल किशोर यादवलाई मनोनीत गरेको छ भने सचिव पदमा…

मधेश पत्रकार महासंघको जिल्ला तदर्थ समिति गठन

,रौतहट २४ भाद्र । मधेश पत्रकार महासंघको जिल्ला कार्य समिति रौतहटको तदर्थ समिति गठन भएको छ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादव संगमको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरेको हो ।…

देवकोटाको कटहरिया नगरपालिकामा सरुवा

रौतहट २४ भाद्र । गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यभार सम्हालेका उदयदेव कोटाको सरुवा कटहरिया नगर पालिकाको कार्यालयमा भएको छ । विगत नौ महिना देखि गरुडा नगर पालिकामा कार्यरत रहेका देवकोटाको स्थानमा टंक राज पन्थी…

निर्माण व्यवसायी सघ रौतहटको अध्यक्षमा शाह निर्वाचित

,रौतहट २३ भाद्र । निर्माण व्यवसायी सघ रौतहटको छौठो साधारण सभा तथा अधिवेशनमा दयाराम प्रसाद शाहलाई अध्यक्ष पदमा निर्विरोद्ध निर्वाचित गरेको छ । निर्माण व्यवसायीहरुको सहमतिमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादव ,उपाध्यक्ष उपेन्द्र यादव…

परिमार्जन भएन भन्ने आन्दोलनमा जाने अध्यक्ष श्रेष्ठ

,रौतहट २२ भाद्र । निर्माण व्यवसायी महासंघको कार्यवाहक अध्यक्ष विष्णु भाई श्रेष्ठले भदौ १ गते देखि लागू भएको कानुन निर्माण व्यवसायी मैत्री नभएको बताएका छन । निर्माण व्यवसायी रौतहटको छैठो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले उतm कुरा…

भौतिक पूर्वाधार कमीको बावजुद नगरवासीको समस्या समाधान गर्दै संयोजक ठाकुर

,रौतहट २२ भाद्र । दक्ष जनशतिmको अभाव र भौतिक पूर्वाधारहरुको कमीको बावजुद नगरवासीको समस्याहरुलाई न्यायीक समितिले समाधान गर्दै आएको गौर नगर पालिकाका उपप्रमुख तथा न्यायीक समितिको संयोजक किरण ठाकुरले बताएकी छिन । नगरपालिकाका सभाहलमा आज…

महासंघद्धारा जिप्रकामा ज्ञापन पत्र

,रौतहट २० भाद्र ।् नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौको निर्देशनमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन । रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद…

अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय

रौतहट २० भाद्र । जिल्ला प्रशासन कार्यालय गौरको आयोजनामा सुरक्षा समितिको बसेका बैठकले अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा मनोरन्जनका नाममा अश्लील गित बढ्दै गईरहेकोले रोकथाम गर्नका लागी जिल्ला…

मृत्यु दर्ता तथा जन्म दर्ता बदर गर्ने वडा स्तरिय निर्णय

,रौतहट १९ भाद्र । गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका वडास्तरिया बैठकले परवतीया देवी गोसाईको मृत्यु दर्ता प्रमाण पत्र बदर गरेको छ । गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका हरिहर गोसाईको छोरा शंकर गोसाईले २०७५।१।१९ गतेका दिन वडा कार्यालयमा…