Take a fresh look at your lifestyle.

प्रभु साह निर्विरोध केन्द्रीय सदस्य

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि…

लागु औषध नाईट्राभेट टयबलेट सहित २ जना पक्राउ

, रौतहट १४ मसिर । गौर नगरपालिका वडा नं.३ स्थित अनिल मिट हाउस भित्र खाजा नस्ता खान बसेको २ जना व्यक्तीलाई लागू औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोमवार करिव २ वजेको समयमा २ जना व्यक्तीले लागु औषध बोकी ल्याएको…

श्री छाया अपाँगता अध्ययन केन्द्र भवनको उदघाटन

, रौतहट ६ मंसिर । श्री छाया अपाँगता अध्ययन केन्द्रको भवन आज परोहा नगर पालिकाका मेयर शेख वकिलले उदघाटन गरेका छन । उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर वकिलले परोहा नगर पालिकाका भेडियाही टोलमा अपाँगता भएका विद्यार्थीलाई अध्ययन गर्नका सुनोलौ…

माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख साहद्धारा अटोडिरियम हल र बाबा सलेश मन्दिरको उदघाटन

रौतहट ३ मंसिर । माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख सिमल कुमारी साहले अटोडिरियम हलका उदघाटन गरेकी छिन । करिब ४० लाखको लागतमा बन्ने अटोडिरियम हलको गत वर्ष माघ ५ गतेका दिन शिलान्यास गरेको हल पुर्ण निर्माण भए पश्चात् आज सोही वडामा अवस्थित…

गम्भीर प्रश्नहरु खडा गरेको पूर्व मन्त्री प्रभु साहको आरोप

रौतहट ४ मंसिर । कारागारमा बन्दी जीवन बिताइरहेको समयमा लडाई साहले आएर एकाएक आत्महत्या गरेका भन्ने गृह प्रशासनको भनाईले यस मुद्दाको प्रारम्भिक अनुसन्धानकर्तादेखि अभियोजनकर्ता, निरुपणकर्ता लगायत देशको समग्र राज्य व्यवस्था, न्यायालय र गृह…

समाज र नगरभित्रको तमाम विकारहरुको सफायाको शुभेच्छा

रौतहट १७ कार्तिक । दिपावलीमा व्यक्तिले आफ्नो निजी घरको फोहरमैला सरसफाई गरे जस्तै गाँऊ समाजको अगुवा व्यक्तिले आफ्नो बस्ती, टोल, गाऊँ–नगरको सरसफाईको नेतृत्व लिनुपर्ने अपरिहार्यतालाई आत्मबोध गर्दै मौलापुर नगर पालिकाको नेतृत्वमा भैईरहेको…

संवैधानिक व्यवस्थालाई नजर अन्दाज एवं खिल्ली उडाउदै

, रौतहट १४ कार्तिक । प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिना भित्र चुनाव गराउनु पर्ने संवैधानिक व्यवस्थालाई नजर अन्दाज एवं खिल्ली उडाउदै रौतहटको निर्वाचन क्षेत्र ३ लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन…

मौलापुरमा सरसफाई अभियान जारी

, रौतहट १४ कार्तिक । मौलापुर नगरपालिकाले सरसफाई अभियान शुरू गरेको छ । महान पर्व शुभ दिपावली एवं छठ पर्व को अवसरमा सरसफाई अभियान शुरू गरिएको मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाहले बताएकी छिन । एक हप्ता देखि संचालन भई रहेको उक्त…

प्रदेश न २ का सरकार प्रति घोर आपति – सचिव चौहान

, रौतहट ११ कार्तिक । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र चौहानले प्रदेश न २ का सरकारका मुख्य मन्त्री लाल बाबु राउत गदी प्रति घोर आपति जनाएको छ । नेपाल पत्रकार महासघ जिल्ला कार्य समिति…

साधन स्रोत र कर्मचारी अभावका कारण प्रदेशले किसानलाई राहत उपलब्ध गराउन नसकिने– अध्यक्ष यादव

, रौतहट ७ कार्तिक । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघियतालाई कार्यवन्यन गराउन ठुल्लो चुनौती रहेको बताएका छन । प्रेस मञ्च जिल्ला कार्य समिति रौतहटद्धारा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै प्रदेश सरकार छ तर…