Take a fresh look at your lifestyle.

गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला

, रौतहट ७ असोज । गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला कार्यक्रम आज देवाही गोनाहीको मधेश सस्कृति सग्रालयमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्रालयका पुर्व मन्त्री प्रभु…

४० किलो चाँदी सहित एक जना मानिस पक्राउ

रौतहट ५ असोज । गौर नगरपालिका वडा नं. ४ बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले ४० केजी चाँदी पक्राउ गरेको छ । आज मगलवार विहान ७ः३० बजेको समयमा चेकजाँच गर्दा उतm चाँदी सहित मानिस पक्राउ गरिएको बताएका छन ।…

कृषि विकास बैक शाखा कार्यालय गौरको कामकाज पुनः शुरु

, रौतहट ५ असोज । कृषि विकास बैक शाखा कार्यालय गौरको कामकाज आजबाट पुनः शुरु भएको छ । पुरानो भवनमा कामकाज आज देखि शुरु भएको कृषि विकास बैकले जनाएको छ । नवनिर्मित भवनमा हिजो विधुत सर्ट भई आगलगी भएको कारण केही घण्टा कामकाज ठप्प भएको थियो ।…

मिडियालाई निरुत्साहित गर्न ऐन ल्याएको होइन – मन्त्री यादव

रौतहट । प्रदेश नं. २ सरकारले मिडियालाई निरुत्साहित गर्न ऐन ल्याएको होइन भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताएका छन । पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन संचार ऐन ल्याएको बताए । केही बुन्दाहरुमा त्रृटि…

मोटरसाईकल सहित एक जना चोर पक्राउ

, रौतहट २ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोर सहित मोटरसाइकल पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. ३ वि.पी.चोक बाट ना.५२ प–१५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै…

साइकल चोर पक्राउ

रौतहट २ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटले साइकल चोरलाई पक्राउ गरेको छ । असोज १ गतेका दिन १ ः ३० बजेको समयमा गौर नगरपालिका वडा नं.१ अदालतको अगाडीबाट साईकल चोरी भएको भन्ने सामाजिक संजालबाट प्राप्त सूचनाको आधारमा खोजतलास गर्ने क्रममा…

प्रहरी ऐन कानुन बमोजिम कार्य गर्ने प्रतिवद्धता– प्रहरी उपरिक्षक घिमिरे

रौतहट ३० भदौ । जिल्ला प्रहरी कार्यालय गौर रौतहटका नवआगन्तु प्रहरी उपरिक्षक विनोद घिमिरेले प्रहरी ऐन कानुन बमोजिम कार्य गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय गौरद्धारा आयोजित परिचात्मक तथा अन्तरकृया कार्यक्रममा उनले उतm कुरा…

मौलापुर नगरपालिकाको पारदर्शी कार्य २ वर्षमा आठ सय गरिब परिवारको घर निर्माण

, रौतहट ३० भदौ । मौलापुर नगरपालिकाले २ वर्षमा झण्डै आठ सय गरिब परिवारको घर निर्माण गरेको छ । सुरक्षित आवास शीर्षक अन्तर्गत ७२८ परिवारलाई अनुदान उपलब्ध गÞराएको छ भने नगरपालिकाकै अग्रसरतामा एकीकृत बस्ती निर्माण समेत भएको छ । एकीकृत बस्ती…

मौलापुर बहुप्राविधिक शिक्षालयमा आधुनिक लैबको उद्घाटन,

रौतहट ३० भदौ । मौलापुर बहुप्राविधिक शिक्षालयमा लैवको समुदघाटन भएको छ । मौलापुर नगर पालिकाका मेयर रिना देवी शाहले सो लैवको उदघाटन गरेका हुन । गुणस्तरीय शिक्षाको लागि आधुनिक लैब निर्माणले बिधार्थीहरुको पठन पाठनमा धेरै सहयोग पुग्ने बिश्वास…

एम सिसिको विरुद्धमा प्रदर्शन

रौतहट ३० भदौ । एम सिसिको विरुद्ध आई.टीआर्मीद्धारा विभिन्न ठाउँमा प्रदर्शन गरेका छन । राष्ट्रीय स्वाधीनताको रक्षाका लागि एम सिसि समझौता खारेजीको माग गर्दै आइटी आर्मीले चन्द्रपुरको महेन्द्र राजमार्गमा विरोध प्रदर्शन गरेका हुन । जिल्ला…