लागु औषध नाईट्राभेट टयबलेट सहित २ जना पक्राउ
, रौतहट १४ मसिर ।
गौर नगरपालिका वडा नं.३ स्थित अनिल मिट हाउस भित्र खाजा नस्ता खान बसेको २ जना व्यक्तीलाई लागू औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोमवार करिव २ वजेको समयमा २ जना व्यक्तीले लागु औषध बोकी ल्याएको…
