चार वाट नगरपालिका भित्र समुदाय स्तरमै कोरोना संक्रमित
रौतहट २७ साउन ।
गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका संयोजक हरेन्द्र गुप्ताले जानकारी दिएका छन ।…
